Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा साउन १७ गते


नया सडक

२०८१, साउन २ बुधबार

  • 477
    Shares

  • मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा साउन १७ गते

    काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा साउन १७ गते गर्ने भएको छ । असार २६ गते बसेको सञ्चालक समितीको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर म.न.पा १० ज्वागलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो । 

    सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस