Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट


नया सडक

२०८१, साउन २ बुधबार

  • 375
    Shares

  • परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

    परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस