Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा साउन १७ गते गर्ने भएको छ । असार २६ गते बसेको सञ्चालक समितीको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर म.न.पा १० ज्वागलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो । 

     

    सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij