Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने , विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


नया सडक

२०८१, साउन ४ शुक्रबार

  • 456
    Shares

  • ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने , विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यो ऋणपत्र निष्कासनका लागि कम्पनीले साउन ३ गते विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । कम्पनीले विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकत रत्न राज्य बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस