Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर


नया सडक

२०८१, साउन ७ सोमबार

  • 297
    Shares

  • प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

     

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (साउन ७ गते) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस