Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज सूर्योदय वोमीको एफपीओमा आवेदन दिने  अन्तिम दिन


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 423
    Shares

  • आज सूर्योदय वोमीको एफपीओमा आवेदन दिने  अन्तिम दिन

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा साउन ७ गते  १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।

    यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस