Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

माउन्टेन इनर्जी नेपालले दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने

माउन्टेन इनर्जी नेपालले दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने

  • काठमाडौं । माउन्टेन इनर्जी नेपालले दुध खोला जलविद्युत आयोजना (६५ मे.वा) मा लगानी गर्ने भएको छ । यस कम्पनीको मंसिर ६ गते बसेकोस ञ्चालन समिति बैठकले सिता हाइड्रोपावर कम्पनी अन्तर्गत रहेको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij