Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

सूर्योदय वोमी लघुवित्तको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 576
    Shares

  • सूर्योदय वोमी लघुवित्तको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ६ हजार ८४८ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आज  ९साउन ८ गते० देखि ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस