Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा , १४ अर्ब ११ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 483
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा , १४ अर्ब ११ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा आएको छ । आज १४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

    यस दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र हिमालयन रिइन्सरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस