काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन बिजुली बक्यौता भुक्तानी गर्न तीन महिनाको समय दिएर काटिएका ६ उद्योगको लाइन जोडेको छ ।
प्राधिकरण बोर्डले तत्कालका लागि बिजुली लाइन जोड्न र तीन महिना भित्र बक्यौता रकम नबुझाए फेर असुल उपर गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
प्रधाधिकरणलाई बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरू निम्न प्रकारका रहेका छन् ।