Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

यी हुन विद्युत महसुल नतिर्ने उद्योगहरू, हेनुहोस सूची

यी हुन विद्युत महसुल नतिर्ने उद्योगहरू, हेनुहोस सूची

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन बिजुली बक्यौता भुक्तानी गर्न तीन महिनाको समय दिएर काटिएका ६ उद्योगको लाइन जोडेको छ ।

    प्राधिकरण बोर्डले तत्कालका लागि बिजुली लाइन जोड्न र तीन महिना भित्र बक्यौता रकम नबुझाए फेर असुल उपर गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय  गरेको थियो । 

    प्रधाधिकरणलाई बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरू निम्न प्रकारका रहेका छन् ।

    bijulee na tirne haruko suchi.jpg

    1bijulee na tirne haruko suchi.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij