Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ४.०३ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन १० बिहीबार

  • 480
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ४.०३ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ विन्दुले बढेको छ । यससँगै सूचक २५४०.१४ अंकमा आएको छ । आज ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।

    आज कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस