Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

यस्ता छन् मन्त्रीपरिषद बैठकका १६ निर्णय (सूचीसहित )


नया सडक

२०८१, साउन १० बिहीबार

  • 852
    Shares

  • यस्ता छन्  मन्त्रीपरिषद बैठकका १६ निर्णय (सूचीसहित )

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बैठकले गरेका गरेको पहिलो निर्णयहरू सार्वजनिक भएका छन् । गत असार ३१ गते, साउन ३ गते र साउन ७ गते तीन पटक गरीमन्त्रिपरिषद् बैठक बसेको थियो ।  उक्त बैठकले बाढि परिवार जस्ता विपद्का कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने, कायममुकायम मुख्यसचिव तोक्ने, विदेश भ्रमण स्वीकृत गर्ने लगायतका छन् ।

    14p.jpg13p.jpg12p.jpg

     

    प्रतिक्रिया दिनुहोस