Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित , आज सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित , आज सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुँदै

  • काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक पारित गरेको छ ।चालु आर्थिक वर्ष २०८१/८२को पहिलो मौद्रिक नीति पारित गर्न आज बिहान बसेको सञ्चालक समितकिो बैठकले पारित गरेको हो ।

    राष्ट्र बैंकले मौद्रिक नीति आनज सवा १२बजे सार्वजनिक गर्दैछ ।केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको नया भवनमा रहेको अडिटोरियम हलमा गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रम गरी सो मौद्रिक नीति सार्वजनिक गर्दै छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij