Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जा गुणस्तरमा सुधार गर्ने मौद्रिक नीतिको कार्यदिशा


नया सडक

२०८१, साउन ११ शुक्रबार

  • 414
    Shares

  • उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जा गुणस्तरमा सुधार गर्ने मौद्रिक नीतिको कार्यदिशा

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ अपनाइएको मौद्रिक नीतिको कार्यदिशा  तयर गरिएको छ । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तरमा सुधार गर्ने किसिमको कार्यदिशा अवलम्बन गरिएको मौद्रिक नीतिले जनाएको छ ।

    मौद्रिक नीतिको कार्यदिशा शीर्षकमा भनिएको छ ‘  उपर्युक्त वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर  राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई  निरन्तरता दिइएको छ ।   उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व  कायम हुने गरी नियामकीय व्यवस्थाहरु तर्ज‘मा गरिएको छ ।   समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक  नीति र नियामकीय नीतिहरुबीच तादात्म्यता कायम गरिएको छ । ’

     

    प्रतिक्रिया दिनुहोस