Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

शेयर बजार : नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा , १९ अर्ब ६० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा , १९ अर्ब ६० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।  आज नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा आएको छ । २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । आज १९ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
    यस दिन ३२५ कम्पनीको ४ करोड ७७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६१ करोड १२ लाखसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र एनएमबि बैंक परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij