Logo

Apr 08 2025 | २०८१, चैत २६गते

Apr 08 2025 | २०८१, चैत २६गते

images

परराष्ट्र मन्त्री आरजु राणा देउवाद्वारा राहदानी विभागको स्थलगत निरीक्षण भ्रमण

परराष्ट्र मन्त्री आरजु राणा देउवाद्वारा राहदानी विभागको स्थलगत निरीक्षण भ्रमण

  • काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवाले  राहदानी विभागको स्थलगत निरीक्षण भ्रमण गरेकी छिन् ।  परराष्ट्र मन्त्री देउवाले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय  निरीक्षण गरेकी हुन् ।

    निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।राहदानी लिन भइरहेको समस्याबारे सेवाग्राहीहरूसँग जानकारी लिएर सेवाग्राहीलाई सहज ढंगबाट राहदानी वितरणको व्यवस्था गर्न सम्बन्धित पदाधिकारीले निर्देशन दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij