Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ

  •  

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ४९ हजार ९०० रुपैयाँ कायम भएको छ । । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९१० रुपैयाँ निर्धारण भएको छ । 

    आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १७ सय ९५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij