Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

नेपाल उद्योग वाणिज्य महासंघ नेपाल संस्थापक सदस्य रहने गरी बिम्सटेक चेम्बर गठन हुने

नेपाल उद्योग वाणिज्य महासंघ नेपाल संस्थापक सदस्य रहने गरी बिम्सटेक चेम्बर गठन हुने

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको संस्थापक सदस्य रहने गरी बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

    आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुशी व्यक्त गर्दै  चेम्बरको विधान बनाइ तत्काल कार्यान्वयन गर्न आह्वान गरे ।बैठकमा भएको छलफल अनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । बिम्सटेक चेम्बरको अध्यक्षता वर्णानुक्रमअनुसार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij