Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १६.०४ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 387
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १६.०४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.०४ अंकले बढेको  छ । यससँगै सूचक २९४७.७० विन्दुमा आएको छ । ४ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय १७ कम्पनीको ८८ हजार ९७८ कित्ता सेयर कारोबार भएको छ । 

    कुल ७९ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस