Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

भारतको आन्ध्र प्रदेशमा औषधि कारखानामा विस्फोट हुँदा १६ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा औषधि कारखानामा विस्फोट हुँदा १६ जनाको मृत्यु

  • भारत ।भारतको आन्ध्र प्रदेशस्थित अनकापल्ले जिल्लाको एसईजेड क्षेत्रमा रहेको एसेन्सिया एडभान्स साइन्स प्रालिमा बुधबार रिएक्टर विस्फोट हुँदा भवनको एक भाग ध्वस्त भएको छ।

    आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले आफ्नो शोक सन्देशमा यस विस्फोटमा मृत्यु हुनेको संख्या १६ पुगेको बताएका छन्।

    यसअघि अनकापल्लेका जिल्ला कलेक्टर विजय कृष्णनले बीबीसी तेलुगुसँग कुरा गर्दै १५ जनाको मृत्यु भएको पुष्टि गरेका थिए।यस दुर्घटनामा ठूलो संख्यामा मानिसहरू घाइते समेत भएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij