Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

टेलिग्रामका सीइओ फ्रान्समा पक्राउ

टेलिग्रामका सीइओ फ्रान्समा पक्राउ

  •  

    काठमाडौं । म्यासेन्जिङ एप टेलिग्रामका संस्थापक तथा सीइओ पावेल दुरोभ फान्सको बोर्जेट एयरपोर्टमा पक्राउ परेका छन् । उनी शनिबार साँझ प्रकाउ परेका हुन । टेलिग्राम अनुप्रयोगको सम्बन्धमा उनी प्रकाउ परेको जनाइएको छ । यद्दपि, प्रकाउका लागि विशेष कारण अझै खुलासा नगरिएको ‘लाइभमिन्ट’ले जनाएको छ । उनको फ्रान्स र संयुक्त अरब इमिरेट्सको दोहोरो नागरिकता छ ।

    उनको सम्पति १५.५ अर्ब डलर भन्द बढीरहेको जनाइएको छ । पावेल पहिला रुसको नागरिक थिए । पछि सन् २०२१ मा फ्रान्सको नागरिक बनेका हुन् । फोर्ब्स पत्रिकाका अनुसार आफ्नो सामाजिक नेटवर्क प्रयोगकर्ताहरुको ईन्क्रिप्टेड डाटा प्रदान गर्न रुसी गोप्य सेवामा सहयोग नगरेकोले पावेल दुरोभले रुस छोड्नुपरेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij