Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

कपिलवस्तुको बनकसबासामा बस दुर्घटना, २६ जना यात्रु घाइते


नया सडक

२०८१, भदौ १० सोमबार

  • 501
    Shares

  • कपिलवस्तुको बनकसबासामा बस दुर्घटना, २६ जना यात्रु घाइते

     

    काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासामा यात्रुवाहक बस दुर्घटना भएको छ । सुर्खेतबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस सोमबार दिउँसो २.३० बजेतिर दुर्घटना हुँदा २६ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको चन्द्रौटा आधारभुत र संजीवनी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस