Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा


नया सडक

२०८१, भदौ १६ आइतबार

  • 483
    Shares

  • सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा

     

    काठमाडौं ।  सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस