Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

समृद्धि फाइनान्सको १ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

समृद्धि फाइनान्सको १ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी यी शेयर विक्रीमा ल्याएका हुन । इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय हेटौडा, मकवानपुरमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij