Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

५ लाख स्वास्थ्य बीमा पु¥याउन बीमितबाट २० हजार संकलन गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डको राय


नया सडक

२०८१, भदौ २६ बुधबार

  • 582
    Shares

  • ५ लाख स्वास्थ्य बीमा पु¥याउन बीमितबाट २० हजार संकलन गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डको राय

    काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले ५ लाख रुपैयाँ बीमांक पु¥याउन सरकारलाई राय पेश गरेको छ । ५ लाख रुपैयाँ बीमांक पु¥याउन बीमितबाट कति बीमा शुल्क संकलन गर्नुपर्ने राय माग भएको जवाफमा २० हजार संकलन गर्नुपर्ने राय बोर्डले सरकारलाई दिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थ्यमन्त्री प्रदीप पौडेलले केही साताअघि स्वास्थ्य बीमाको बीमांक रकम एक लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पु¥याउने घोषणा गरेको विषयमा राय मागेको थियो ।

     मन्त्रालयले यस्तो योजना तथा राय माग गरेपछि बोर्डले यर्थाथपरक मूल्यांकन ( एक्चुरियल भ्यालुएसन) गराएर राय दिइएको बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौलाले जानकारी सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस