Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गर्यो , एफपीओ पनि जारी गर्ने


नया सडक

२०८१, भदौ २७ बिहीबार

  • 159
    Shares

  • नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गर्यो ,  एफपीओ पनि जारी गर्ने

    काठमाडौं ।नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्ने यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

    सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ ।


     

    प्रतिक्रिया दिनुहोस