Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा ७८.१७ अंकले बढेर २६८८.३८  बिन्दुमा, ८ अर्ब १६ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, भदौ २७ बिहीबार

  • 237
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ७८.१७ अंकले बढेर २६८८.३८  बिन्दुमा, ८ अर्ब १६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ७८.१७ अंकले बढेर २६८८.३८  बिन्दुमा आएको छ । आज ८अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।आज  हाइड्रोपावर समूह सबैभन्दा बढी बढेको छ । 

    यस दिन ३१८ कम्पनीको १ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४७ करोड ६५ लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।आज दोस्रो र तेस्रोमा हिमालयन रिइन्सुरेन्स र एनआरएन इन्फ्रास्टक्चर परेका छन् । 

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस