Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


नया सडक

२०८१, असोज ६ आइतबार

  • 108
    Shares

  • आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको आज आइतबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस