Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँ


नया सडक

२०८१, असोज ६ आइतबार

  • 114
    Shares

  • सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँ

     

    काठमाडौं । आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस