Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

हिमालयन लाइफको ७९ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असोज १० बिहीबार

  • 249
    Shares

  • हिमालयन लाइफको ७९ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले ७९ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस