Logo

Apr 05 2025 | २०८१, चैत २३गते

Apr 05 2025 | २०८१, चैत २३गते

images

सुनको भाउ हालसम्मकै उच्च, तोलाको एक लाख ६१ हजार २ सय पुग्यो

सुनको भाउ हालसम्मकै उच्च, तोलाको एक लाख ६१ हजार २ सय पुग्यो

  • काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च रहेको छ । आज तोलाको ५ सयले बढेर छापावाला सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यता चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij