Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

आज प्रभु क्यापिटलका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

आज प्रभु क्यापिटलका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

  •  

    काठमाडौं ।  प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १३ गते आइतबार अन्तिम दिन हो । यसदिन प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । फन्डहरुले नगद लाभांश वितरण गर्न असोज १४ गते सोमबार बुक क्लोज गर्दैछन् । 

    आज असोज १३ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij