Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

स्वावलम्बन लघुवित्तले १५% लाभांश वितरण गर्ने घोषणा


नया सडक

२०८१, असोज १३ आइतबार

  • 258
    Shares

  • स्वावलम्बन लघुवित्तले १५% लाभांश वितरण गर्ने घोषणा

     

    काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १५५ लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको शनिबार  बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १४.२५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७५% नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।

    स्वावलम्बनले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्नेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस