Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

कालिका लघुवित्तको २१ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला

कालिका लघुवित्तको २१ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला

  •  

    काठमाडौं । कालिका लघुवित्तले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij