Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा, ७ अर्ब ६१ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 444
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा, ७ अर्ब ६१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा आएको छ । आज  ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    आज २७ कम्पनी सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा तेजी आएको छ ।
    यस दिन ३०७ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र नेपाल फाइनान्स परेका छन् । 

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस