Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँ

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँ

  •  

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ६१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि असोज ११ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो ।
    आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५० रुपैयाँ कायम रहेको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij