Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

सुनको मूल्य तोलामा तीन सयले घट्यो , प्रतितोला १ लाख ६१ हजार रुपैयाँ

सुनको मूल्य तोलामा तीन सयले घट्यो , प्रतितोला १ लाख ६१ हजार रुपैयाँ

  • काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij