Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 84
    Shares

  • सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस