Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

प्रभु बैंकको २ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले  खरिद गर्न मिल्ने


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 87
    Shares

  • प्रभु बैंकको २ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले  खरिद गर्न मिल्ने

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस