२०८१, मंसिर ७गते
Nov 22 2024
Nov 22 2024 | २०८१, मंसिर ७गते
Copyright © 2024 All right reserved to Naya Sadak Website Site By: SobizTrend
२०८१, कात्तिक ४ आइतबार
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १२.०१ विन्दुले घटेको छ । यससँगै सूचक २७३३.३५ विन्दुमा आएको छ । ६३ लाख ७० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८८ कम्पनीको १७ हजार ३ सय ६७ कित्ता सेयर कारोबार भएको छ ।