Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

सुनको मूल्यमा  नयाँ किर्तिमान,  प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ

सुनको मूल्यमा  नयाँ किर्तिमान,  प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ

  •  

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउमा पनि नयाँ रकर्ड कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २१ सय रुपैयाँ पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij