Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

सुन–चाँदीको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ

सुन–चाँदीको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

    सुनको भाउ प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको छ ।आज चाँदीको भाउ पनि रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँ कायम भएको छ ।



    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij