Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

प्राइम कमर्सियल बैंकले नगद लाभांश दिने


नया सडक

२०८१, कात्तिक ११ आइतबार

  • 129
    Shares

  • प्राइम कमर्सियल बैंकले नगद लाभांश दिने

     

    काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ । ९७ करोड १ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

    यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई प्रदान हुनेछ ।यस रकमबाट नै सेयरधनीले कर तिर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने छ ।

     

    प्रतिक्रिया दिनुहोस