Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको  २८ हजार ३०१ कित्ता संस्थापक शेयर विक्री खुला


नया सडक

२०८१, कात्तिक १३ मंगलबार

  • 249
    Shares

  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको  २८ हजार ३०१ कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक शेयर कात्तिक १३ गतेदेखि विक्रीमा ल्याएको छ । फर्स्ट माइक्रोफाइनान्सको शेयर खरिदका लागि कात्तिक २७ गतेभित्र शेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । फर्स्ट  माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ भने तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस