Logo

Mar 11 2025 | २०८१, फागुन २७गते

Mar 11 2025 | २०८१, फागुन २७गते

images

समृद्धि फाइनान्सको साधारण सभा मङ्सिर ६ गते , मर्जर प्रस्ताव पारित गर्ने

समृद्धि फाइनान्सको साधारण सभा मङ्सिर ६ गते , मर्जर प्रस्ताव पारित गर्ने

  • काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २३ औं वार्षिक साधारणसभा मङ्सिर  ६ गते गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले सभा हेटौंडास्थित होटेल एभोकाडो अर्किड रिसोर्टमा बिहानको १० बजे बस्ने निर्णय गरेको हो ।

    सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij