Logo

Nov 11 2024 | २०८१, कात्तिक २६गते

images

इन्फिनिटी लघुवित्तको साढे ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, कात्तिक १४ बुधबार

  • 168
    Shares

  • इन्फिनिटी लघुवित्तको साढे ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ५४ हजार ५१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमध्ये ३३ हजार ५१६ कित्ता सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (कात्तिक १४ गते) बाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा आवेदन दिनुपर्नेछ । 


    सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिनभित्र यस संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस