Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

प्रधानमन्त्री ओली अस्वस्थ्य

प्रधानमन्त्री ओली अस्वस्थ्य

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको  हो ।

    प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।उनका अनुसार  प्रधानमन्त्री ओली अस्वस्थ भएकोले अत्यावश्यकबाहेक उनले अरू भेटघाट नगरेको तर केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता भएको हो ।उनकाअनुसार प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij