Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन

समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन

  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज अन्तिम दिन साँझ ५ः०६ बजेसम्ममा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    जसमा १४ लाख ४२ हजार ४२० जना आवेदकहरुले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij