Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

निफ्राको २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij