Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

रिलायन्स स्पिनिङ मिल्स लिमिडिटको साधारण सभा कात्तिक २९ गते

रिलायन्स स्पिनिङ मिल्स लिमिडिटको साधारण सभा कात्तिक २९ गते

  •  

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिडिटले कात्तिक २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी, अमिर भवन, काठमाडौंमा बस्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij